Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • त्रिविद्वारा ७७ जना सूचना प्रविधि अधिकृतको माग

    त्रिविद्वारा ७७ जना सूचना प्रविधि अधिकृतको माग

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ ।

    आज सेवा आयोगको कार्यालयले सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।



    अधिकृत तृतीय श्रेणीका लागि २ हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि २ हजार दस्तुर लाग्नेछ।



    हेर्नुस् सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार