Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युरोकपमा आज दुई खेल, कुन-कुन भिड्दै ?

    युरोकपमा आज दुई खेल, कुन-कुन भिड्दै ?

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) राति दुई खेलहरु हुँदैछन् ।

    युरोकपमा मंगलबार राति राउण्ड अफ १६ को अन्तिम दुई खेलहरु हुने तालिका रहेको छ  ।



    आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ  ।



    लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

    यस्तै, स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार