Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

    बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ असार २०७८
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा उपाध्यक्षको हैसियतमा गौतम बालुवाटार गएका हुन् ।



    उनलाई पार्टी उपाध्यक्षकै हैसियतमा बैठकमाा सहभागिताका लागि बोलाइएको थियो । २०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेका थिए ।



    माधवकुमार नेपाल समूहले भने बैठक रोक्न माग गरेको छ । उनले बैठक रोक्न माग गरेपनि त्यसको सुनवाइ भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार