Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

    ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आज बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो । ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।



    खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ ।



    आज बिहान भएको अर्को खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार