Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पहिरोले पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

    पहिरोले पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.7K
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । प्रहरीका अनुसार आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार