Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २,३२८ जनामा कोरोना पुष्टि हुँदा , ३,०६६ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु

    २,३२८ जनामा कोरोना पुष्टि हुँदा , ३,०६६ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार