Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • साउनभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

    साउनभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

    बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए ।



    संक्रमणदर कम भएकाले परीक्षा सञ्चालन गर्न सकिने भन्दै बोर्डले अनुमति माग गरेको र परीक्षाको तयारी पनि गरिरहेको जनाएको छ ।



    गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

    गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको बोर्डले यो वर्ष भने शतप्रतिशत लिखित परीक्षा लिने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार