Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौँमा बिहानै भूकम्पको धक्का

    काठमाडौँमा बिहानै भूकम्पको धक्का

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । काठमाडौँको कुलेश्वर आसपास केन्द्रविन्दू भएर सोमबार बिहानै भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३२ मिनेट जाँदा कुलेश्वर आसपास केन्द्रविन्दू भएर ३ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।



    कम म्याग्निच्युडको भूकम्प रहेकाले धेरै ठूलो क्षेत्रमा धक्का महसुस नभएको जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार