Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युरो कपको सेमिफाइनलमा आज इटली र स्पेन खेल्ने

    युरो कपको सेमिफाइनलमा आज इटली र स्पेन खेल्ने

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । युरो कप फुटबलको पहिलो सेमिफाइनलमा आज इटली र स्पेन खेल्दैछन् ।

    इङ्ग्ल्यान्डको वेम्बली मैदानमा सो खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।



    इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।



    स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार