Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बुटवलका एक वडाध्यक्षको कोरोनाका कारण निधन

    बुटवलका एक वडाध्यक्षको कोरोनाका कारण निधन

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 1.3K
    SHARES

    फाइल तस्बिर

    बुटवल। कोरोना भाइरस संक्रमणका कारण एक जना वडाध्यक्षको उपचारका क्रममा मृत्यु भएको छ।

    बुटवल उपमहानगरपालिका का वडा नम्बर १८ का अध्यक्ष हुमनाथ शर्माको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।



    बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार