बुटवलका एक वडाध्यक्षको कोरोनाका कारण निधन

बुटवलका एक वडाध्यक्षको कोरोनाका कारण निधन

अनलाइन नेपाल
  • मंगलबार, असार २२ २०७८

  • 1.4K
    SHARES

    बुटवलका एक वडाध्यक्षको कोरोनाका कारण निधन
    फाइल तस्बिर

    बुटवल। कोरोना भाइरस संक्रमणका कारण एक जना वडाध्यक्षको उपचारका क्रममा मृत्यु भएको छ।

    बुटवल उपमहानगरपालिका का वडा नम्बर १८ का अध्यक्ष हुमनाथ शर्माको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो।



    बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार