Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नख्खु कारागारमा रहेका विप्लवका नेता हेमन्त प्रकाशलाई हृदयघात, अवस्था गम्भीर

    नख्खु कारागारमा रहेका विप्लवका नेता हेमन्त प्रकाशलाई हृदयघात, अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शुक्रबार, २५ असार २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव नेतृत्वको नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई हृदयघात भएको छ।

    काठमाडौँको नख्खु कारागारमा रहेका नेता हेमन्तलाई हृदयघात भएपछि राजधानीको गंगालाल अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।



    ‘उहाँको मुटुमा समस्या भएपछि गंगालाल अस्पताल लगिएको छ,’ पारिवारिक स्रोतले भन्यो, ‘अहिले अवस्था गम्भिर छ । आजै उहाँलाई गाह्रो भएको हो ।’



    नेता हेमन्त नख्खुमा भएको वम विष्फोटको मुद्दामा कारागार चलान भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार