Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीसँग सम्झौता गर्ने भनेकै दिन आज किन भयो नेपाल र दाहालबीच भेटवार्ता ?

    ओलीसँग सम्झौता गर्ने भनेकै दिन आज किन भयो नेपाल र दाहालबीच भेटवार्ता ?

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता जारी छ। साढे ११ बजेदेखि कोटेश्वरस्थित नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ।

    एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला भएको नेपाल र प्रचण्डबीच छलफललाई अर्थपूर्ण मानिएको छ । एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइसकेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार