Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जापानमा पहिरोमा पुरिएर ९ को मृत्यु, २० बेपत्ता

    जापानमा पहिरोमा पुरिएर ९ को मृत्यु, २० बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । पहिरोमा परी २० जना बेपत्ता भएका छन् ।

    जापानका ३ प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।



    भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति बन्द भएपछि जनजीवन कष्टकर बनेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार