Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’बाट सम्मानित

    कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’बाट सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । सरकारले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित गरेको छ ।

    शुक्रबार एक कार्यक्रमको आयोजना गरि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।



    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त आयोजिक कार्यक्रममा कलाकार श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।



    सम्मानित कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार