Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध

    मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, २८ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    चितवन । मुग्लिन नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।

    सडकखण्डको काली खोला नजिकै बिहानै पहिरो खसेपछि सडक दुर्इतर्फी रुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।



    पहिरो सफा गरेर सवारी साधन पुनः सञ्चालन गर्न लामो समय लाग्ने बताइएको छ । अहिले सडक खुलाउन पहल भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार