Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • एमालेनिकट युवा संघद्वारा प्रधानन्यायाधीश जबराको पुतला दहन

    एमालेनिकट युवा संघद्वारा प्रधानन्यायाधीश जबराको पुतला दहन

    अनलाइन नेपाल
  • मंगलबार, २९ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ ।

    मंगलबार युवा संघले काठमाडौंको प्रदर्शनी मार्गमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला दहन गरेको हो ।



    सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार