Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नागरिक उड्डयन प्राधिकरणमा ठुलो संख्यामा कर्मचारीको माग (सूचनासहित)

    नागरिक उड्डयन प्राधिकरणमा ठुलो संख्यामा कर्मचारीको माग (सूचनासहित)

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी कुल १६४ जना नयाँ रोजगारीका लागि विभिन्न पदमा आवेदन माग गरेको छ ।

    प्राधिकरणले आन्तरिक र खुला दुबै प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो । खुलातर्फ मात्र १६४ नयाँ भर्ना गर्न लागिएको हो । यसमध्ये सबैभन्दा धेरै वरिष्ठ अधिकृत पदमा ३४ जना कर्मचारी माग भएको छ ।



    बिहिबार आयोगले एक सुचना जारी गर्दै निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेको हो ।



    इच्छुक योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

    सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार