Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रचण्ड र माधवपछि विप्लवको बाबुरामसँग भेट

    प्रचण्ड र माधवपछि विप्लवको बाबुरामसँग भेट

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 3K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएकाे छ ।

    शुक्रबार विहान भएकाे भेटवार्तामा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको स्राेतले बताएकाे छ ।



    भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका थिए ।



    यसअघि विप्लवले बुधबार र बिहीबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका बरिष्ठ नेता माधबकुमार नेपालबीच भेटवार्ता गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार