Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना निको हुनेको संख्या बढ्यो, १,८७५ संक्रमित थपिदा २,१६४ जना संक्रमणमुक्त

    कोरोना निको हुनेको संख्या बढ्यो, १,८७५ संक्रमित थपिदा २,१६४ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • शनिबार, २ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १६४ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।



    मन्त्रालयका अनुसार आज थप २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ। पछिल्लो २ सातादेखि कोरोना संक्रमणमुक्त हुने भन्दा संक्रमितको संख्य बढि हुँदै आएको थियो । तर, आज भने संक्रमणमुत्त हुनेको संख्या बढि भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार