Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पाकिस्तानमा अफगानी राजदूतकी छोरीको अपहरण

    पाकिस्तानमा अफगानी राजदूतकी छोरीको अपहरण

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 3.2K
    SHARES

    एजेन्सी । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ ।

    पाकिस्तानको इस्लामाबादमा उनकी छोरीलाई अपहरण गरी यातना दिइएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइएको छ ।



    पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको जनाएको छ । यसबारे कुनै पुष्टि भएको छैन ।



    अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार