Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • टोकियो ओलम्पिक भिलेजमा कोरोना सङ्क्रमित भेटिए

    टोकियो ओलम्पिक भिलेजमा कोरोना सङ्क्रमित भेटिए

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । टोकियो ओलम्पिकको भिलेजभित्रै कोरोना सङ्क्रमित भेटिएका छन् ।

    विदेशबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको टोकियो ओलम्पिकको आयोजक कमिटीले जनाएको छ ।



    सङ्क्रमित व्यक्ति खेलाडी नभएको आयोजक कमिटीले जनाएको छ । आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई छुट्टै आइसोलेशनमा राखिएको छ ।



    टोकियो ओलम्पिक सुरु हुन केही दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना सङ्क्रमित भेटिएका हुन् । ओलम्पिक साउन ८ गतेदेखि शुरु हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार