Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना भाइरस

    १,८०१ जनामा संक्रमण पुष्टि हुँदा १,६६७ जना डिस्चार्ज

    १,८०१ जनामा संक्रमण पुष्टि हुँदा १,६६७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६६७ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ पीसीआर परीक्षणमा १ हजार २२३  जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ५७८ गरी १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५५० जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो १,८७५ जनामा संक्रमण पुष्टि हुँदा २,१६४ जना डिस्चार्ज भएका थिए भने २१  जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार