Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिनेलाई कारबाहीको तयारी

    एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई मत दिनेलाई कारबाहीको तयारी

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

    केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।



    पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका २२ सांसदलाई कारबाहीको तयारी छ । आज बस्न लागेको केन्द्रिय कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।



    एमाले स्थायी कमिटिको यसअघिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार