Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एएफसी अवार्ड रद्द

    एएफसी अवार्ड रद्द

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । एसियाली फुटबल महासङ्घ (एएफसी)ले प्रदान गर्ने एएफसी अवार्ड रद्द भएको छ ।

    कतारको दोहामा हुने भनिएको सो अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो । कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो ।



    अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । कोरोना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार