Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको ९ एजेण्डा (सूचीसहित)

    यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकको ९ एजेण्डा (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी सुरु भएको छ।

    गत सोमबारदेखि शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा सुरु भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन।



    यसअघिको बैठकले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।



    बैठकमा माधव नेपाल पक्ष उपस्थित भएको छैन। बैठकका लागि ९ बुँदे कार्यसूची तय गरिएको सचिव तामाङले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार