Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टि–२० क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई

    टि–२० क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । पाकिस्तान विरुद्धको टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ ।

    तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो ।



    म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७६ रन जोडे ।



    बलिङतर्फ पाकिस्तानका आदिल राशिदले ४ विकेट लिए । जवाफमा १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्याण्डको जितमा जेसन रोयको ६४ रन महत्वपूर्ण रह्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार