Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो

    अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ ।

    डढेलोका कारण लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन् ।



    अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।



    आगो थप फैलिदै गइरहेको छ । तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार