Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ ?

    के कोभिड खोप लगाउने महिलामा बाँझोपन हुन्छ ?

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अहिले विश्वभरि कोरोनाभाइरस महामारी नियन्त्रण गर्ने उद्देश्यले खोप दिन थालिएको छ। तर कोभिड खोपबारे तथ्यहीन र मिथ्या दाबीहरू रोगसरह फैलिएको पनि देखिन्छ ।

    प्रायः सामाजिक सञ्जालमार्फत् हुने त्यस्ता अनर्गल चर्चाबाट मानिसहरू कोभिड खोप लिन डराएको वा हिचकिचाएको देखिन्छ।



    बीबीसी रीयालिटी चेकले संसारका विभिन्न स्थानमा व्यापक रूपमा फैलिएका त्यस्ता पाँचवटा दाबीको परीक्षण गरेको छ।



    बिल गेट्सले खोपमार्फत् मानिसहरूको शरीरमा माइक्रोचिप्स जडान गर्न खोजेको तथा कोभिड खोपले महिलामा बाँझोपन गराउने यस्ता दाबी किन अविश्वसनीय छन्?

    हेर्नुहोस् बीबीसीले तयार पारेको यो भिडियो सामग्री : ( बिबिसीबाट साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार