Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    बैठक आज साँझ ५ बजे बस्ने गरी बोलाइएको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



    मन्त्री कार्कीका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कक्षमा बस्न लागेको हो । साथै, आजको बैठक नियमित पनि रहेको छ । यसअघि पनि मन्त्रिपरिषदको बैठक हरेक हप्ताको सोमबार र बिहीबार बस्दै आएको छ।



    आजको बैठकमा केही थप निर्णय हुन सक्ने र यसअघिकै निर्णयलाई कार्यान्वन गर्ने बताइएको छ । साथै, मन्त्रीमण्डल विस्तारबारे पनि छलफल हुने बुझिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार