Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एसएसपी पुजा सिंहको स्पटोक्ति

    एसएसपी पुजा सिंहको स्पटोक्ति

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 879
    SHARES

    काठमाडौं । नेपाल प्रहरीकी एसएसपी पुजा सिंहले अनलाईन नेपालमा साउन ५ गते ‘ज्वाईको ‘कडा पावर’ले डिआइजी बढुवा प्रक्रिया अवरुद्ध !’ शिर्षकमा प्रकाशित समाचारप्रति खण्डन गरेकी छन् । समाचार भित्र आफ्नो बारेमा लेखिएको वाक्यांशप्रति उनले आपत्ति जनाएकी हुन् ।

    अनलाईन नेपाललाई पत्र लेख्दै एसएसपी सिंहले भनेकी छन्–‘अनलाईन नेपालमा प्रकाशित गरिएको समाचारबाट मेरो प्रतिष्ठा र मार्यादामा आँच आएको हुनाले यो पत्र प्रेषित गरिरहेका छौं । मविरुद्ध लक्षित उक्त समाचार सत्य होइन ।’



    एसएसपी सिंहले समाचारमा आफ्नो बारेमा उल्लेख भएको कुरा कपोकल्पित, मिथ्या, आधारहिन र ईज्जत प्रतिष्ठामा आँच आउने खालको भएको पनि उल्लेख गरेकी छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार