Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जापानी राजदूत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, १६ लाख डोज खोप छिट्टै आउने

    जापानी राजदूत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, १६ लाख डोज खोप छिट्टै आउने

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं। जापानी राजदूत किकुता युताका र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेटवार्ता भएको छ।

    नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेपछि जापानी राजदूतले आज पहिलो पटक शिष्टाचार भेट गरेका हुन् ।



    प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा जापानी राजदूतले जापान सरकारले यसअघि नै घोषणा गरेको कोरोनाविरुद्धको १६ लाख डोज खोप छिटै आउने जानकारी गराएका छन् ।



    त्यसका लागि प्रधानमन्त्री देउवाले जापानी सहयोगका लागि सामाजिक सञ्जालमार्फत् धन्यवाद दिएका छन् ।

    यसअघि जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने घोषणा गरेको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार