Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कलंकीमा ल फर्म भित्र जुवा खाल, नगदसहित ७ जना जुवाडे पक्राउ

    कलंकीमा ल फर्म भित्र जुवा खाल, नगदसहित ७ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौं। महानगरिय प्रहरी वृत्त कालिमाटीले ७ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ।

    आज बेलुका कलंकी स्थित रबिन बिडारीले सञ्चालन गरेको बिडारी ल फर्म भित्र अबैध रुपमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।



    प्रहरीले जुवा खालबाट तास ६ बुक, तास खेल्न प्रयोग गरिने उपकरण थान १० र  नगद  ७१,७००।(एकहत्तर हजार सात सय) रुपैया बरामद गरेको छ।



    पक्राउ पर्नेहरुमा क्रमश: ल फर्म सञ्चालक रबिन बिडारी, श्याम अधिकारी, प्रकाश श्रेष्ठ , गणेश कोइराला ,बिजय केसी , नारायण ठकुरी र  राजेन्द्र दाहाल रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार