Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौँमा भूकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रविन्दु

    काठमाडौँमा भूकम्पको धक्का, भक्तपुरको सल्लाघारी केन्द्रविन्दु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

    बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।



    यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको थियो।



    उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार