Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पति पक्राउ परेको ४ दिनपछि नायिका शिल्पा शेट्टी भन्छिन्- म चुनौतीको सामना गरेर बाँच्ने छु

    पति पक्राउ परेको ४ दिनपछि नायिका शिल्पा शेट्टी भन्छिन्- म चुनौतीको सामना गरेर बाँच्ने छु

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 3.8K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो पति राज कुन्द्रा पक्राउ परेको केही दिनपछि मुख खोलेकी छन् ।

    नायिका शेट्टीले इन्स्टाग्राम एउटा पुस्तकको तस्वीर शेयर गर्दै लेखेकी छन्, ‘म गहिरो श्वास लिन्छु, यो जानिजानी कि म जिउँदै छु र भाग्यमानी छु। मैले पहिला पनि चुनौतीको सामाना गरेको छु र भविष्यमा पनि चुनौतीको सामाना गरेर बाँच्नेछु ।आज मलाई जीवनबाट कसैले पनि भड्काउन सक्दैन।’





    अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनको पीत कुन्द्रालाई सोमबार राती मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको थियो ।

    व्यापारीसमेत रहेका कुन्द्राविरुद्द गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो । त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको मुम्बई पुलिसको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार