Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरी अस्पतालकी एसपी गुरुङ एसएसपी बढुवामा सिफारिस

    प्रहरी अस्पतालकी एसपी गुरुङ एसएसपी बढुवामा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहतर्फकी प्रहरी उपरीक्षक (एसपी) छायाँदेवी गुरुङलाई बढुवाका लागि सिफारिस गरेको छ।

    बिहीबार साँझ बसेको बढुवा समितिको बैठकले एसपी गुरुङलाई स्वास्थ्य उप-समूह, नर्सिङ्गतर्फको प्रहरी वरिष्ठ उपरीक्षक )एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।



    एसपी गुरुङ नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छिन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार