Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

    चितवन निकुञ्जमा भाले गैँडा मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ ।

    बिहीबार बिहान निकुञ्जको धुधौरा क्षेत्रमा अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।



    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ ।



    मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।

    योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८-७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार