Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना अपडेट

    थप १८ जनाको मृत्यु हुँदा १,६७८ जना घर फर्के

    थप १८ जनाको मृत्यु हुँदा १,६७८ जना घर फर्के

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६७८ जना निको भएर घर फर्केका  छन् । थपिनेको संख्या निको हुनेको भन्दा झन्डै दोब्बर नजिक हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको परीक्षण गर्दा ९९५ गरी २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६७९ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो २,७१४ जनामा संक्रमण पुष्टि हुँदा  २४ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार