Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सरकार बिस्तारलाई लिएर प्रचण्ड चिन्तामा , मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन

    सरकार बिस्तारलाई लिएर प्रचण्ड चिन्तामा , मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सरकार बिस्तारलाई लिएर आफू चिन्तामा रहेको  बताएका छन्। ।

    पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफू चिन्तामा रहेको वताएका हुन ।



    पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले माओवादीले ७ जना मन्त्री पाउने सम्म पाउने दाबी गरे ।



    कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिए ।

    अध्यक्ष प्रचण्डले साना-साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई  सुझाव पनि दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार