Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रविन्द्र मिश्रको ‘धारणा’ले तातेको सामाजिक सञ्जाल, ‘परिवर्तनको एजेण्डामा संघीयता घुसाइयो’

    रविन्द्र मिश्रको ‘धारणा’ले तातेको सामाजिक सञ्जाल, ‘परिवर्तनको एजेण्डामा संघीयता घुसाइयो’

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले मुलक परिर्वतनको एजेण्डाभित्र खुसुक्क संघीयता घुसाइएको भन्दै धर्म, संस्कृति र राज्यबारे छुट्टै वहस हुनुपर्ने उल्लेख गरेका छन्।

    सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्म निरपेक्षता खारेजीको प्रस्ताव राखेपछि यो विषय पुनः बहसमा आएकोबेला एमाले नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन्।



    पूर्व संचारमन्त्री समेत रहेका बाँस्कोटाले मंगलबर सामाजिक सञ्जालमार्फत मुलुकको आर्थिक सामाजिक, सांस्कृति, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपाललाई संघीयतामा लगिएको बताएका छन् ।



    ट्वीटरमा बाँस्कोटाले लेखेका छन् , ‘संघीयतामा कुनै देश किन गएरुहामीले आर्थिक,सामाजिक,सांस्कृतिक,भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमी हेरेनौं। जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो। नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नुपर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार