Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काठमाडौँ एअरपोर्टबाट एक किलोभन्दा बढी सुन बरामद, एक जना पक्राउ

    काठमाडौँ एअरपोर्टबाट एक किलोभन्दा बढी सुन बरामद, एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो १६५ ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।

    विमानस्थल भन्सार कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पदम परियार नाम गरेका व्यक्ति रहेका छन् भने उनको बारे थप अनुसन्धान भइरहेको छ।



    भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको बताइएको छ भने उक्त घटनाको थप विवरण आउन बाँकी छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार