Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौं महानगरमा आजबाट भेरोसेल खोप लगाइँदै, कुन वडाको खोप केन्द्र कहाँ ?

    काठमाडौं महानगरमा आजबाट भेरोसेल खोप लगाइँदै, कुन वडाको खोप केन्द्र कहाँ ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका सबै वडामा बिहीबारबाट पुनः कोराना भाइरस (कोभडि–१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ।

    यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ।



    खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ। यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जानकारी दिएको छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार