Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

    अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी। अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

    स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।



    भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार