Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले नेता बाँस्कोटा भन्छन् – काँग्रेसले महाधिवेशन गर्नै सक्दैन, मौका पाए डेढ वर्ष सार्छ

    एमाले नेता बाँस्कोटा भन्छन् – काँग्रेसले महाधिवेशन गर्नै सक्दैन, मौका पाए डेढ वर्ष सार्छ

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसले महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न नसक्ने दावी गरेका छन् ।

    एमाले नेता बाँस्कोटाले बिहीबार सामाजिक संजालमार्फत् ट्वीट गर्दै कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोजेको समेत आरोप लगाएका छन् ।



    पूर्वमन्त्री बाँस्कोटाले मौका पाए काँग्रेसले अधिवेशन डेढ वर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने उल्लेख गरेका छन्।



    यस्तै, ट्वीटमा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ निरंकुश कस्ले भन्दो रहेछ हामी पनि हेरौ त भन्दै कटाक्ष प्रकट गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार