Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लागूऔषध मुद्दामा फरार रहेका मिया पक्राउ पक्राउ

    लागूऔषध मुद्दामा फरार रहेका मिया पक्राउ पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 1.9K
    SHARES

    राम नारायण यादव /  जनकपुरधाम । लागूऔषध मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिरहाको लहान नगरपालका वडा नम्वर २ बस्ने २८ वर्षीय कोमुर्तुजा मिया रहेका छन् ।



    सिरहा जिल्ला अदालतको २०७६ असार २२ गते गतेको फैसला आदेशले लागूऔषध मुद्दामा दोषी ठहर गर्दै उनलाई १ लाख रुपैयाँ जरीवाना तोकिएको थियो । त्यसबेला देखि नै उनी फरार थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।



    आवश्यक कारबाहीका लागि उनलाई सिरहा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार