Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सशस्त्रका १५ जना एसपी दर्ज्यानी चिन्हद्वारा सुशोभित (फोटो फिचर)

    सशस्त्रका १५ जना एसपी दर्ज्यानी चिन्हद्वारा सुशोभित (फोटो फिचर)

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । २०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट सशस्त्र प्रहरी उपरीक्षक(एसपी) पदमा पदोन्नती भएका अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

    आज सशस्त्र प्रहरीको प्रधान कार्यलयमा आयोजित एक समारोहमा सशस्त्रका आईजीपी शैलेन्द्र खनालले उनीहरुलाई सुशोभन गरेका हुन् ।



    समारोहमा आईजीपी खनालले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी थप जिम्मेबार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार