Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • यौनबारे के सोच्छन् महिला ?

    यौनबारे के सोच्छन् महिला ?

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 2.5K
    SHARES

    काठमाडौं – यौनका विषयमा विभिन्न रोचक तथा अनौठा प्रसंगहरु छन्। केही प्रसंगहरु निकै पठनीय तथा अनुकरणीय पनि हुन्छन् भने कतिपय घिनलाग्दा वा अपराधिक प्रकृतिका पनि पाइन्छन्। विश्वमा यौनका विषयमा दिनहुँ विभिन्न अध्ययन अनुसन्धान भइरहेका छन् र नयाँ तथ्यहरु सार्वजनिक हुन पनि रोकिएका छैनन्।

    हरेक मानिसको जीवनमा सेक्स अनिवार्य आवश्यकता भित्र पर्ने गर्छ। तर हाम्रो समाजले यसलाई त्यति सहजरुपमा लिएको छैन। महिलाहरु सेक्सको विषयमा खुलेर केहि बोल्न सक्दैनन्। तर विभिन्न अध्ययन र अनुसन्धानले महिलाहरु सेक्सका बारेमा निम्न कुरा सोच्ने पाइएको छ।



    चरम सन्तुष्टि



    महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन्। उनीहरुले यो कुरा नदेखाए पनि आफ्नो मनमा भने आफू र आफ्नो पार्टनरलाई लिने–दिने सन्तुष्टिका विषयमा पुरुषहरुभन्दा बढि सोच्ने गर्छन्।

    सुहागरात

    महिलाहरु खुलेर सेक्सको विषयमा नउत्रिए पनि उनीहरु यौन सम्बन्धबारे सधंै सोचिरहन्छन्। आफूले मन पराएको पुरुषसँग वा भनौं कल्पनाको राजकुमारसँग सुहागरातको परिकल्पना हरेकजसो महिलाले गरेका हुन्छन्। उनीहरुले प्रायः आफ्नो सुहागरात अविस्मरणिय होस् भन्ने चाहन्छन्।

    निर्वस्त्र

    महिलाहरु पुरुषको अगाडी कपडा खोलेर उत्ताउलो बन्न मन पराउँदैनन्। महिलाहरु धेरै जसो कपडा खोल्दा पनि आफ्नो पार्टनरलाइ नदेखाई खोल्ने गर्छन्। तर, उनीहरुको चाहना भने पार्टनरले नै कपडा खोलिदियोस् भन्ने हुन्छ।

    आत्मियता

    अधिकांश महिलाहरुले यस्तो अपेक्षा गरेका हुन्छन् कि कुनै पनि पुरुष उनीसँग आत्मिय बनोस्। उसलाई उठाएर ओच्छ्यानमा ल्याओस र कपडा खोलेर क्रिडा गरोस् भन्ने उनीहरु चहान्छन्।

    अपरिचित मान्छेसँग यौन सम्बन्ध

    अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन्। अध्ययनले यो भन्छ कि अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ।

    सभ्य बलात्कार

    कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन। तर कुनै पनि मन परेको पुरुषले जबरजस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा सधैं हुने अध्ययनको निष्कर्ष छ।

    बाथरुम सेक्स

    कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधैं हुने अध्ययनको भनाइ छ। महिलाहरु सावरको मुनी बढी उत्तेजित अनुभव गरेको एक अध्ययनमा देखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार