Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सुनसरीमा वडाध्यक्षको निधन

    सुनसरीमा वडाध्यक्षको निधन

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 1.5K
    SHARES

    सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ। उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउ।

    चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए। चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।



    चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्। वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार