Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या एक करोड नाघ्यो

    नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या एक करोड नाघ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 999
    SHARES

    काठमाडौं । नेपालमा बुधबारसम्म कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जुन संख्या लक्षित जनसंख्याको ४६ दशमलव ४ प्रतिशत हो।



    मन्त्रालयका अनुसार नेपालमा कोभिडविरुद्धको पहिलो मात्रा लागाउनेको संख्या हालसम्म ५४ लाख २४ हजार आठ सय ३६ (१७.९ प्रतिशत) र पूर्णमात्रा ४६ लाख ६७ हजार तीन सय २८ (१५.४ प्रतिशत) गरी एक ९२ हजार एक सय ६४ जनाले कोभिड प्रतिरोधी खोप प्राप्त गरेका छन्।



    यस्तै, नेपालमा हालसम्म दुवै चरणको खोपको मात्र लगाउनेको संख्या १ करोड ९२ हजर १६४ पुगेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार