Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोना अपडेट

    संक्रमित भन्दा निको हुनेको संख्या बढी, ९ जनाको मृत्यु

    संक्रमित भन्दा निको हुनेको संख्या बढी, ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ भाद्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएको छ । आज थप १ हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार १९५ जना कोरानमुक्त भएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार