Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालविरुद्ध भारत – पहिलो हाफ गोलरहित बराबरीमा

    नेपालविरुद्ध भारत – पहिलो हाफ गोलरहित बराबरीमा

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ हाफ गोलरहित बराबरीमा सकिएको छ।

    तुलनात्मक रुपमा भारतले भन्दा नेपालले बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।



    यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो । जसमा नेपालको लागि खेलको ३६ औ मिनटमा अन्जन बिष्टले गोल गरेका थिए भने भारतले ६० औं मिनटमा बराबरी गोल फर्काएको थियो।



    अहिले नेपाली खेलाडीलाई हौसला दिनका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जारी खेल हेर्न रंगशाला पुगेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार